कक्षा ८ को चापाकोट नगरस्तरीय आधारभूत तह परीक्षा २०८२ को नतिजा
नाम वा सिम्बाेन नं. राखेर रिजल्ट हेर्न यहाँ जानुहोस् : https://www.khadgakali.edu.np/p/ble-result.html
नाम वा सिम्बाेन नं. राखेर रिजल्ट हेर्न यहाँ जानुहोस् : https://www.khadgakali.edu.np/p/ble-result.html
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि.को शैक्षिक सत्र २०८२ मा मिति २०८२ चैत्र ८ देखि १६ सम्म सञ्चालित कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षामा तपसीलका विद्यार्थीहरू उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।
आधारभूत तह परीक्षा (कक्षा ८) को नतिजा चापाकोट नगरपालिकाबाट हुनेछ ।
श्री खड्गकाली मा.वि., चापाकोट–४, स्याङ्जाको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सारांश यसप्रकार रहेको छ । उतिर्ण हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा आगामी दिनहरू उज्ज्वल भविष्यको कामना 💝
कक्षा नर्सरी देखि ७ सम्म र कक्षा ९ को पूरा रिजल्ट एउटै पिडिएफ फाइलमा [##eye## हेर्न यहाँ] र डाउनलोड गर्न [##cloud-download## यहाँ क्लिक] गर्नुहोस् । नतिजा सम्बन्धि केही थप सहयोग आवश्यक परेमा कक्षा शिक्षक, हाम्रो वेवसाइटको सम्पर्क पेज, सामाजिक सञ्जाल वा इमेलबाट सिधै प्रश्न सोध्न सक्नुहुनेछ ।
[पुनश्च: कक्षा ८ को आधारभूत तह परीक्षा (बि.एल.ई. - २०७७) को नतिजा सार्वजनिक गर्न बाँकी रहेको छ । परीक्षामा उतिर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई बधाई तथा शैक्षिक प्रगतिको शुभकामना । साथै, अनुतिर्ण विद्यार्थी भाइवहिनीहरुलाई पनि आगामी दिनहरुमा अझ मेहनतका साथ अध्यनलाई निरन्तरता दिन अनुरोध गर्दछौँ । विद्यार्थी भर्ना सम्बन्धि जानकारीको लागि हामी अर्को सुचना प्रकाशित गर्नेछौँ ।]
![]() |
| खड्गकाली मावि कक्षा ८ को आधारभूत तह परीक्षा २०७६ (BLE 2076) को नतिजा |
![]() |
| खड्गकाली मा.वि. को २०७६ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परिक्षाको नतिजा |